नयाँ भर्नाका लागि विशेष छुट
सरस्वती पूजाको पावन अवसरमा आफ्ना नानीबाबुहरूलाई अक्षरारम्भ गराउन ईच्छुक अभिभावकहरूलाई हार्दिक आमन्त्रण गदछौं । साथै, यस विद्यालयमा आयोजना हुन गईरहेको विशेष पूजा कार्यक्रममा उपस्थित भइ प्रसाद ग्रहणका लागि सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सादर निमन्त्रणा गदछौं !

मिति:- २०८२ माग ०५ गते
समय :- बिहान ८:०० बजे देखि १:०० बजे सम्मLITTLE WORLD ENGLISH SCHOOL
Dudhpati, Bhaktapur-1, Nepal TEL : 977-01-6612697 E-mail:littleworld.bkt@gmail.com www.littleworld.edu.np
